नियम २४३
कानूनी राय सल्लाह
(१) सभा वा यसको कुनै समितिको बैठकको काम कारबाहीमा कुनै कानूनी प्रश्न उठेमा सचिवालयको कानून सल्लाहाकारको राय सल्लाह लिइनेछ र सभा वाm समिति पक्ष वा विपक्ष भएको कुनै मुद्दा मामिलामा निजले सभा वा समितिको प्रतिनिधित्व समेत गर्नेछ ।
तर प्रतिनिधि सभा वा समितिले सो प्रयोजनको लागि छुट्टै कानुनविद् नियुक्त गरी सहयोग लिन यस नियमले बाधा पु¥याएको मानिने छैन